आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै 

  काठमाडौं, १७ असोज । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको... Read more »

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

  काठमाडौं, १६ असोज गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका... Read more »

आजको राशिफल : वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)  यात्राको लागि अवसर आउन सक्छ, धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ ।

  आजको पात्रो: १६ असोज २०७९, आइतबार । तद्नुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी अर्थात् आज बडा दशैंको सातौं दिन हो । आज घटस्थापना गरिएको पूजाघरमा आज फूल्पाती... Read more »

५० शैय्या विस्तार घाेषणाकाे सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल

  सुर्खेत,  १६ असोज । ५० शैय्या विस्तारकाे घाेषणा गरेकाे सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेकाे छ । संरचना अभावले पूर्व घाेषणा कार्यान्वयन गर्न नसकेकाे अस्पतालले अब भने नयाँ भवनमार्फत  सेवा... Read more »

आज बडा दसैंको साताैँ दिन भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना

काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको... Read more »

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

  उदयपुर, १५ असोज ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरी सहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गन सहित खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा... Read more »

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ

  काठमाडौं, १५ असोज नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार... Read more »

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली 

  भक्तपुर, १५ असोज । संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत... Read more »

उमेर नपुग्दै विवाह : किशोरावस्था मै गर्भपतन  

  सुर्खेत, १५ असोज । कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हो अझ गर्भपतन गराउन झनै... Read more »

क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन्

  काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६... Read more »