आज बडा दसैंको साताैँ दिन भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना

काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको... Read more »

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

  उदयपुर, १५ असोज ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरी सहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गन सहित खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा... Read more »

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ

  काठमाडौं, १५ असोज नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार... Read more »

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली 

  भक्तपुर, १५ असोज । संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत... Read more »

उमेर नपुग्दै विवाह : किशोरावस्था मै गर्भपतन  

  सुर्खेत, १५ असोज । कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हो अझ गर्भपतन गराउन झनै... Read more »

क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन्

  काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६... Read more »

रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् ।

काठमाडौं, १५ असोज । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् । गत सिजन गौतम... Read more »

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली

  काठमाडौं, १५ असोज काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । तस्बिरः न्जुज कारखाना Read more »

एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई

काठमाडौं, १५ असोज । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर... Read more »

थाहा पाउनुहोस आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) राशिकालाई आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ ।

  आजको पात्रोः १५ असोज २०७९, शनिबार । तद्नुसार १ अक्टोबर २०२२ । आश्विनशुक्लपक्ष षष्ठी, आज दुर्गा पक्षको कात्यायनी देवीको साधना पूजा गर्ने दिन हो । ज्येष्ठा नक्षत्र, कौलव करण, आयुष्मान योग,... Read more »