कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली

 

काठमाडौं, १५ असोज

काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । तस्बिरः न्जुज कारखाना

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *