एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ

काठमाडौं, २२ असोज भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ,... Read more »

आजको राशिफल : वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता थपिन सक्छ ।

  आजको पात्रो : २२ असोज शनिवार, २०७९ । तद्नुसार अक्टुबर महिनाको ८ तारिक २०२२ । आश्विन शुक्ल चतुर्दशी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, बृद्धि योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज... Read more »

मुहानमा पहिरो जाँदा वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति बन्द भएको छ

    काठमाडौं, असोज २१ गते । मुहानमा पहिरो गएका कारण सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति ठप्प भएको छ । खरिखोला, झुप्प्राखोला र बोरीखोलाको मुहानमा पहिरो गएका कारण खानेपानी आपूर्ति बन्द भएको हो... Read more »

दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन

  लमजुङ २१ असोज दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर... Read more »

भियतनामविरुद्ध खेल्दा नेपालले रक्षापंक्तिमा ध्यान दिने

  काठमाडौं, २१ असोज एएफसी यु१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने... Read more »

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ओमोनियालाई ३-२ गोल अन्तरले पराजित

  काठमाडौं, २१ असोज इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे... Read more »

थाहा पाउनुहोस आजको राशिफल : तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको काम सफल हुनेछ ।

  आजको पात्रो २१ असोज २०७९, शुक्रबार । अक्टोबर महिनाको ७ तारिक २०२२ । आश्विन शुक्ल द्धादशी तिथि, बालव करण, शतभिषा नक्षत्र, गण्ड योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान... Read more »

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

  हेटौडा, २० असोज अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।... Read more »

कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले प्रहरी पठाउने

  काठमाडौं, २० असोज कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा... Read more »

मधेशी र पहाडेको साझा वन्यो दशै, दशहारा

  २० असोज, महोत्तरी “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने... Read more »