राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना

 

 

काठमाडौं, असोज २२ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि

उनको स्थास्थ्यमा समस्या आएको थियो । स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारीलाई रुघाखोकी

र ज्वरो आएको छ । अस्पताल भर्ना गर्ने बित्तिकै उनको रगत परीक्षण गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *