काठमाडौं, चैत्र २५ गते । नेपाल दूरसञ्चार कम्पaनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज चैत २४ गते सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८... Read more »
काठमाडौं, चैत्र २१ गते । सगरमाथा विश्वकै सर्वोच्च शिखर हो भने मृत सागर विश्वकै होचो भाग हो । सगरमाथाको उचाई समुद्र सतहबाट २९,०२९ फिट माथी छ भने मृत सागर समुन्द्र सतहबाट... Read more »
काठमाडौं, फागुन १५ गते । नेपाल हिमाल, पहाड, तराई, चुरे, उपत्यकाले भरिएको रमणीय मुलुक हो । साउदी अरेबिया समुद्रसँग जोडिएको अत्याधिक तापक्रम हुने मुलुक हो । त्यहाँका नागरिक नेपाल आउँदा प्राकृतिक... Read more »
काठमाडौं, चैत्र ५ गते । रसिया, जापान, बेलायत, जर्मनी, क्यानडा, भारत, फ्रान्स आदि शक्ति सम्पन्न मुलुकसँग भन्दा चीनसँग नै अमेरिकाले चुनौती बढी देखेको छ । चीनले विभिन्न aदेशमा लगभग एक करोड... Read more »
काठमाडौं, फागुन ३० गते । नेपाल विद्युत प्राधिकरणले अम्बे स्टिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बिजुली उपलब्ध गराउने भएको छ । दैनिक खपत बढाउन प्राधिकरणले आवश्यक मात्राको बिजुली औद्योगिक प्रतिष्ठानलाई उपलब्ध... Read more »
काठमाडौं, फागुन २२ गते । नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान गर्ने अनुमति पाएको छ । उक्त मुलुकको नागरिक उड्डयन प्राधिकारणले आइतबारका लागि उडान अनुमति दिएको छ । उडान अनुमति अनुसार नेपाल... Read more »
काठमाडौं, फागुन १६ गते । मुक्तिनाथ विकास बैकद्वारा भक्तपुरको बालबालिका पार्क निर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ । भक्तपुर जिल्लाको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई आर्थिक... Read more »
काठमाडौं, फागुन १३ गते । महालक्ष्मी विकास बैंकको २०औँ साधारण सभा २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/a०७८ को... Read more »
काठमाडौं, फागुन ११ गते । विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको अध्यक्षतामा गठन... Read more »
काठमाडौं, फागनु १० गते । बैंकहरुमा तरलताको चरम संकट पैदा भएको छ । एक अर्ब निक्षेप संकलन हुँदा चार अर्ब ऋण प्रवाह भएको छ । कोरोना संक्रमण विस्तारै घट्दै गएपनि बैंकहरुमा... Read more »