श्रीलंका चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको जलपरिवेष्ठित सुन्दर र रमणीय देश हो ।

  काठमाडौं, जेष्ठ २९ गते । श्रीलंका दक्षिण एसियाको एक जलपरिवेष्ठित मुलुक हो । चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको यो देश सुन्दर र रमणीय छ । यसको पुरानो नाम... Read more »

नेपाल, भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफ्गानिस्तान, श्रीलंका र माल्दिभ्स् सार्क सदस्य राष्ट्र हुन् ।

  काठमाडौं, जेष्ठ २९ गते । नेपाल, भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफ्गानिस्तान, श्रीलंका र माल्दिभ्स् सदस्य भएको दक्षिण एसियाको एक क्षेत्रीय सङ्गठन सार्क हो । यसको पर्यवेक्षकहरु अष्ट्रेलिया, चीन, युरोपियन युनियन, इरान,... Read more »

मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ ।

  काठमाडौं, जेष्ठ २९ गते । स्वास्थ्य विज्ञहरुका अनुसार मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ । नेपाली समाजमा कब्जियतका बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन् । यो रोग... Read more »

जसपा, बहुराष्ट्रिय राज्य, जातीय अहंकार र संकिर्णता ।

  परिवर्तन भट्टराई (कृति) केन्द्रीय सदस्य जनता समाजवादी पार्टी, नेपाल पछिल्ला दिनमा बहुराष्ट्रिय राज्यका सम्बन्धमा विभिन्न कोणबाट छलफल भएका छन् । पहिलो संविधानसभामा यो विषयले धेरै चर्चा पाएको थियो । पहिलो संविधानसभा... Read more »

साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने ।

  काठमाडौं, जेष्ठ २५ गते । साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्याधिक भिडभाड भएको कारण देखाउँदै साल्ट ट्रेडिङले उक्त निर्णय... Read more »

भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो ।

  -परिवर्तन भट्टराई (कृति) भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो । जिओपोलिटिक्समा पोलिटिकल पावरलाई जोग्राफिक स्पेससँग जोडेर हेरिन्छ । प्रत्येक देशको भूराजनीति फरक हुन्छ र त्यसले ल्याएको... Read more »

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार ।

  काठमाडौं, जेष्ठ २५ गते । मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतद्वारा अन्तरिम ओदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश... Read more »

लोकतन्त्र र सार्वभौमसत्ता साझा विषय बने तर यी विषयले व्यवहारमा भने सार्थकता पाउन सकेका छैनन् ।

  काठमाडौं, जेष्ठ २५ गते । लोकतन्त्र निरपेक्ष विषय हो । त्यसो हुँदाहुँदै पनि यसमा सापेक्षता जोडिएर आएको हुन्छ । त्यसैगरी सार्वभौमसत्ता पनि निरपेक्ष विषय हो । राजनीतिमा जनताको सार्वभौमसत्ताको विषय महत्वपूर्ण... Read more »

स्वास्थ्य विज्ञहरुका अनुसार पसिना उत्पन्न गर्ने ग्रन्थीहरु अधिक सक्रिय हुँदा पनि चाया बढी पर्छ ।

  काठमाडौं, जेष्ठ २५ गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »

प्रादेशिक संरचना, स्वावत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रले आफ्ना लागि आफैँ काम गर्छन् ।

  काठमाडौं, जेष्ठ २० गते । नेपालको समकालिन प्रमुख समस्या भनेको समृद्धिको अभाव हो । त्यसैले नेपालको राजनीतिको अर्जुनदृष्टि समृद्धि हुनुपर्छ । नेपालका सबै राजनीतिक दलहरु समृद्धिका पक्षमा देखिन्छन् । बौद्धिक समुदाय... Read more »