लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने

  काठमाडौं, ११ साउन लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना... Read more »

विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

  भक्तपुर, ११ साउन सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा  अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा  तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट... Read more »

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

  लमजुङ, ११ साउन लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रत्येक... Read more »

अंगोलामा भेटियो दुलर्भ हिरा

  एजेन्सी अंगोला, ११ साउन अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ... Read more »

कांग्रेस खाेटाङमा एकले अर्कालाई कारबाही सिफारिसकाे शृंखला

  खोटाङ, ११ साउन खोटाङमा कांग्रेस नेताबीच दुईवटा अनुशासन समितिमार्फत एक अर्काबिरुद्ध कारबाही सिफारिस गर्ने शृंखला सुरु भएपछि अनुशासन समिति पुनर्गठन गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको नवौं बैठकले जिल्ला सचिव ज्ञानेन्द्र... Read more »

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै

  महोत्तरी, ११ साउन महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले... Read more »

कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  कञ्चनपुर, ११ असार कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ असार ३१ गतेको फैसलाले ६ महीना २८ दिन कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ... Read more »

५९ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

  काठमाडौं, ११ साउन विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९... Read more »

निर्मला पन्तको हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’

  काठमाडौं, १० साउन सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा... Read more »

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

  काठमाडौं, ११ साउन नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । ५० पचास हजार धनराशीसहित... Read more »