प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

  काभ्रे, १८ साउन प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान... Read more »

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

  महोत्तरी, १७ साउन बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो । उपचारमा सग्लन... Read more »

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

  काठमाडौं, १७ साउन सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय... Read more »

जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली बडीमालिका प्रस्थान

  जुम्ला १७ साउन जिल्ला प्रशासन कार्यालय जुम्लाकाे  नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडीमालिका प्रस्थान गरेको छ । तत्कालिन जुम्ला र डोटी राज्यद्धारा नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको... Read more »

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  काठमाडौं, १७ साउन मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतल... Read more »

कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ? यस्ता छन् जवाहिरीका सम्भावित उत्तराधिकारी

  एजेन्सी कायरो, १७ साउन अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ । अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय... Read more »

दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

  काठमाडौ, १६ साउन दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी... Read more »

उपल्लो डोल्पाको काञ्जिरोवा हिमाल आरोहण गराउने उदेश्य असफल

  सुर्खेत, १७ साउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९... Read more »

गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको प्रस्ताव

  काठमाडौं, १७ साउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले  निर्वाचन स्वतन्त्र... Read more »

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग

  काठमाडौं, १७ साउन नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ । पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको पररसंघ टोलीले उद्योग, वाणिज्य तथा... Read more »