महंगी र भ्रष्ट्राचारविरुद्ध प्रेस चौतारीको आन्दोलन परिचालन कमिटी गठन

  काठमाडौं, १३ साउन प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका... Read more »

नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खड्का

  काठमाडौं, १३ साउन परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य... Read more »

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने स्थति

  भैरहवा, १३ साउन भैरहवा विमानस्थल संचालनमा आएसँगै भैरहवा क्षेत्रमा निजी क्षेत्रले लगानी गरेका छन्  । अन्तर्राष्ट्रिय विमानस्थलपछि पर्यटक आवागमन बढ्ने र यसबाट व्यवसाय फस्टाउने अपेक्षाले निजी क्षेत्रको लगानी भयो । विमानस्थल निर्माण... Read more »

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत

  काठमाडौं, १३ साउन नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ... Read more »

गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

  लमजुङ, १३ साउन चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको... Read more »

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

  काठमाडौं, १३ साउन तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका... Read more »

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

  काठमाडौं, १३ साउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री... Read more »

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत

  सिरहा, १३ साउन सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई... Read more »

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

  काठमाडौं, १३ साउन नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो ।... Read more »

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

  सप्तरी, १३ साउन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण ग्रहण गरेको छ । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली... Read more »