नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ

  काठमाडौं, १५ असोज नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार... Read more »

मेयर बालेन शाहबिरुद्ध बांगेमुढामा पुत्ला दहनसहित प्रदर्शन

  काठमाडौ, १५ असोज काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर... Read more »

क्वीन्सल्याण्डमा विश्वकै ठूलो पम्प गरिएको जलविद्युत् परियोजना

  एजेन्सी सिड्नी, १५ असोज अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ । योजनाको बुधबार सरकारले अनावरण गरेको छ । सन् २०३५... Read more »

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली 

  भक्तपुर, १५ असोज । संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत... Read more »

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

  काठमाडौं, १५ असोज । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको... Read more »

खोटाङको दिप्रुङ चुईचुम्मा गोगनेका राजेश थापा मगर मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त 

  खोटाङ, १५ असोज । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम... Read more »

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

  लमजुङ १५ असोज । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि... Read more »

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  उदयपुर, १५ असोज । आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन सनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना गरी सञ्चालनमा ल्याइएको... Read more »

अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने ! 

  गोरखा , १५ असोज ।  गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका... Read more »

खोटाङमा अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा   

  खोटाङ, १५ असोज । खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशीको अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मिति सार्वजनिक गरिएको छ । १ जेठ २०६९ मा ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट... Read more »