रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो... Read more »

दाङ क्रिकेट लिग-२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी

घोराही (दाङ), : दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’अन्तर्गत आज भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको पहिलो... Read more »

दिपेन्द्रको पाइलट बन्ने रु १ अभियानलाई सुन्दर शान्त नेपालको सहयोग

  काठमाडौं, माघ २० गते । दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर २, मुलाबारीका दिपेन्द्र घिसिङले पाइलट बन्ने सपना बोकेर रु १ अभियान सञ्चालन गरिरहेका छन् । उनको सानैदेखि पाइलट बन्ने सपना... Read more »

महानगरले छुट्याइएको फोहर सङ्कलन वडा नं २७ बाट सुरु गर्ने

काठमाडौँ, २० माघ : काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार... Read more »

रोहिङ्ग्या शरणार्थी बोकेको डुङ्गा इन्डोनेसियाको पश्चिममा अवतरण

एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको... Read more »

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री डा महत

काठमाडौँ, १८ माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा... Read more »

अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

काठमाडौँ, १८ माघ : जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला... Read more »

टोड्के-धौलागिरि पानोरमा पदमार्ग : डाँडामा प्रकृति गाउँमा संस्कृति

म्याग्दी (बेनी), १८ माघ : अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने... Read more »

नख्खु कारागारमा आठ सय १६ जना कैदीबन्दीको आँखा जाँच

ललितपुर, १८ माघ : नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं... Read more »

जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु

गोदार (धनुषा), १८ माघ ; जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय... Read more »