तनहुँको गौसंरक्षण केन्द्रमा घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण

  तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »

ऐतिहासिक ज्यामरुककोट जहाँ १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट । यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए । अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन् ।... Read more »

भिर मौरीको मह सिकार गर्न महभिरमा जाने तयारी गर्दै स्थानीय

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका... Read more »

तनहुँको बन्दीपुरमा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीय

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीयवासी । गाउँमा विकास निर्माणका काममा स्थानीयको सहभागिता बढ्दै गएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस Read more »

ग्रीसमा आप्रवासी शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु

ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ । एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी... Read more »

अभिनेता खनालको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने

अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ । अभिनेता... Read more »

शिक्षालयको प्राङ्गणमा संस्थापकहरुको प्रतिमा बनाई सम्मान

  विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम,... Read more »

खोटाङ, ऐंसेलुखर्क, बाकाचोलका विशाल पुरी हराएको सूचना : सम्पर्क गरिदिन अनुरोध

  जेष्ठ २३ गते, मंगलबार, काठमाडौं खोटाङ जिल्ला ऐंसेलखुर्क गाउँपालिका, वाकाचोल स्थायी घर भई हाल काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, शाँखु पालुवाबारीमा अस्थायी बसोबास गरिरहेका १६ वर्षीय विशाल पुरी केही दिन देखि हराई... Read more »

विश्व वातावरण दिवसको अवसरमा जावलाखेलमा हात्तीसहितको र्‍याली

  विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्‍यालीमा सहभागीहरु । तस्बिर : विमलबहादुर बिष्ट/रासस Read more »

हेलम्बुको चनौटेमा खोज तथा उद्धारसम्बन्धी कृतिम घटना अभ्यास गरिँदै

  हेलम्बु गाउँपालिकाको चनौटेमा सोमबार बाढी तथा पहिरोमा खोज तथा उद्धारसम्बन्धी कृतिम घटना अभ्यास गरिँदै । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, सुरक्षाकर्मी, रेडक्रसलगायतको सहकार्यमा अभ्यास आयोजना गरिएको हो । तस्बिरः देवराज सुवेदी/रासस Read more »