तनहुँको गौसंरक्षण केन्द्रमा घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण

 

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *