खोटाङ, ऐंसेलुखर्क, बाकाचोलका विशाल पुरी हराएको सूचना : सम्पर्क गरिदिन अनुरोध

  जेष्ठ २३ गते, मंगलबार, काठमाडौं खोटाङ जिल्ला ऐंसेलखुर्क गाउँपालिका, वाकाचोल स्थायी घर भई हाल काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, शाँखु पालुवाबारीमा अस्थायी बसोबास गरिरहेका १६ वर्षीय विशाल पुरी केही दिन देखि हराई... Read more »

विश्व वातावरण दिवसको अवसरमा जावलाखेलमा हात्तीसहितको र्‍याली

  विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्‍यालीमा सहभागीहरु । तस्बिर : विमलबहादुर बिष्ट/रासस Read more »

हेलम्बुको चनौटेमा खोज तथा उद्धारसम्बन्धी कृतिम घटना अभ्यास गरिँदै

  हेलम्बु गाउँपालिकाको चनौटेमा सोमबार बाढी तथा पहिरोमा खोज तथा उद्धारसम्बन्धी कृतिम घटना अभ्यास गरिँदै । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, सुरक्षाकर्मी, रेडक्रसलगायतको सहकार्यमा अभ्यास आयोजना गरिएको हो । तस्बिरः देवराज सुवेदी/रासस Read more »

गलेश्वर मन्दिर परिसरमा सोमबार भक्तजनले चढाएको भेटी गनिँदै

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा सोमबार भक्तजनले चढाएको भेटी गनिँदै । गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ । तस्बिरः... Read more »

महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित संंसारी माईकाे महापूजा

  महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित संंसारी माईकाे महापूजाकाे लागि शनिबार निकालिएको कलश शाेभायात्रा । आउँदो जेठ २६ गते जलेश्वरमा संसारीमाईकाे महापूजा हुनेछ । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »

मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट-अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै

मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट–अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै । तस्बिर : वासुदेव पौडेल/रासस Read more »

तनहुँको ऑबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध ऑधीमूल मन्दिर

तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध ऑधीमूल मन्दिर । तस्बिर: कृष्ण न्यौपाने/रासस Read more »

वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य / रासस Read more »

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।... Read more »

तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर

तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस Read more »