असार ९ गते, शनिबार खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका अन्तर्गत रहेका रिब्दुङ र वादेलका पुरीहरुलाई समेटेर वंशावली प्रकाशित गरिएको छ । ऐंसेलुखर्क गाउँपालिकाको वडा नं. २ मा रहेको वादेल र वडा नं.... Read more »
बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा... Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट । यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए । अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन् ।... Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका... Read more »
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीयवासी । गाउँमा विकास निर्माणका काममा स्थानीयको सहभागिता बढ्दै गएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस Read more »
ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ । एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी... Read more »
अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ । अभिनेता... Read more »
विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम,... Read more »