साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता

  भैरहवा, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम... Read more »

मोरङ २ मा एमालेको अग्रता, सुजाता पछि परिन्

  काठमाडौं, ६ मंसिर मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार... Read more »

काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

  काठमाडौं, ६ मंसिर काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१... Read more »

ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि

  काठमाडौं, ६ मंसिर प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् । उनलाई एमालेका यज्ञराज सुनुवार ५२... Read more »

चितवन २ मा रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन्

  काठमाडौं, ६ मंसिर चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका... Read more »

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

  काठमाडौं, ६ मंसिर इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार... Read more »

काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार चालिसे दुई हजार मतले अघि

  काठमाडौं, ६ मंसिर काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्धन्द्धीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १०... Read more »

बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले

  बारा, ६ मंसिर बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।  १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।... Read more »

नेकपा एमालेका नेता भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

  अछाम, ६ मंसिर नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ । १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर... Read more »

हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन्

  पोखरा, ६ मंसिर हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा... Read more »