चितवन २ मा रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन्

 

काठमाडौं, ६ मंसिर

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *