काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार चालिसे दुई हजार मतले अघि

 

काठमाडौं, ६ मंसिर

काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्धन्द्धीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १० हजार ६ सय एक ल्याएका छन् भने एमालेका कृष्णबहादुर राईले आठ हजार ३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार दुई सय १८ मत ल्याएका छन् । यहाँ कुल ३९ हजार ९० मत खसेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *