अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

  तनहुँ, २६ साउन जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी... Read more »

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

  भैरहवा, २९ साउन दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना... Read more »

भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

  मुम्बई, २९ साउन भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ... Read more »

राप्रपा नेपाल केन्द्रीय समिति बैठक ३० र ३१ साउनमा

  काठमाडौं, २९ साउन राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिबेदन, प्रदेश अध्यक्षहरूको... Read more »

प्रचण्डले भने: धेरै पढे लेखेका नभए पनि स्व. बोगटी पार्टीभित्रका डाक्टर र वैद्य

  काठमाडौं, २८ साउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा... Read more »

शिक्षकको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

  एजेन्सी नयाँ दिल्ली, २९ साउन भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु... Read more »

जलेश्वरीमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु

  खोटाङ, २९ साउन खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका... Read more »

कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ

  लमजुङ, २९ साउन केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् । मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत... Read more »

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण

  लमजुङ,२९  साउन जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ । कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार... Read more »

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

  काठमाडौं, २९ साउन नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने... Read more »