काठमाडौं उपत्यकामा भारी वर्षा, नदीमा वहाव बढ्दा जोखिम बढ्यो ।

 

काठमाडौं, भदौ २४ गते ।

काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छन् । भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । नदीमा वहाव बढेको छ । नदी किनाराका

बस्तीमा जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वागमती र यसका आसपासका अन्य नदी र खोलाहरुमा जल सतह बढेका कारण सर्बसाधारणमा सतर्कता अपनाउन महाशाखाले अनुरोध

गरेको हो । यस्तो बेलामा घरभित्रै अर्थात् सुरक्षित स्थानमा रहन भनिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *