खोटाङ बुइपाका मेखराज ढकालको दुबईमा छुरा प्रहारबाट मृत्यु ।

न्युज कारखाना खोटाङ, २५ भदौ रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ । अबुधाबी अलदाफ्रास्थित एएमबी  हेरटेल एलएलसी नामक कम्पनीमा... Read more »

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

  एजेन्सी लन्डन, २५ भदौ बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको... Read more »

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  

खोटाङ, २५ भदौ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले... Read more »

नाबालिका बलात्कारको आरोप सन्दीप लामिछानेद्वारा अस्वीकार ।

  काठमाडौं, भदौ २४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिका बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि आधारहिन आरोप लगाएको प्रतिक्रिया दिएका छन् । कानुनको सम्मान गर्दै... Read more »

विवेकशील साझाको पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने

  काठमाडौं, भदौ २४ गते । विवेकशील साझाका पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने भएका छन् । उक्त अभियान सञ्चालनका लागि भेला बोलाएका छन् । आगामी असोज ३ गते अगुवा... Read more »

जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थाले ।

  काठमाडौं, भदौ २४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थालेका छन् । आफ्नो पार्टीलाई धेरै सिट चाहिने भन्दै उनले घुर्की लगाएको बताइएको छ । जनता... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा इन्द्रजात्राको अवलोकन

  काठमाडौं, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलेकन गरेकी छन् । शुक्रबार काठमाडौंको हनुमान ढोकाको गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलेकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले... Read more »

निर्वाचन आयोगले मंसिर ४ अघि नै ७५३ स्थानीय तहमा नमुना मतदान गराउने ।

  काठमाडौं, भदौ २४ गते । निर्वाचन आयोगले दशैभरका ७५३ स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बदर मतको संख्या... Read more »

शनिबार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित

काठमाडौं, २४ भदौ सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४... Read more »

कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी

खोटाङ, २४ भदौ कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।... Read more »