इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ओमोनियालाई ३-२ गोल अन्तरले पराजित

  काठमाडौं, २१ असोज इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे... Read more »

दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हरायो

  काठमाडौं, २१ असोज भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा... Read more »

अति धेरै वर्षाका कारण कैलालीका पहेँलपुर धान खेतमै डुबे, किसान चिन्तित

  काठमाडौं, असोज २१ गते । देशैभर आएको अबिरल र भारी वर्षाका कारण धानबालीमा धेरै क्षति भएको छ । खेतमा धान पाकेर पहेंपुर भएका छन् । पानी पर्न रोकिएपछि काट्ने तयारीमा रहेका... Read more »

नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई दिने घोषणा

  काठमाडौं, असोज २१ गते । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार प्रदान गर्ने ‘द स्वीडिश एकेडेमी’ले उक्त घोषणा गरेको हो ।... Read more »

थाहा पाउनुहोस आजको राशिफल : तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको काम सफल हुनेछ ।

  आजको पात्रो २१ असोज २०७९, शुक्रबार । अक्टोबर महिनाको ७ तारिक २०२२ । आश्विन शुक्ल द्धादशी तिथि, बालव करण, शतभिषा नक्षत्र, गण्ड योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान... Read more »

अबिरल वर्षाका कारण आएको पहिरोले रुकुम पश्चिममा एक घर पुरियो ।

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण आएको पहिरोले रुकुम पश्चिममा एक घर पुरिएको छ । घरका चौपाया मरेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको बाँठाकोटमा पहिरो आउँदा उक्त... Read more »

पहिरोले ट्रान्स्फर्मरमा क्षति पु¥याएपछि गुल्मीमा विद्युत आपूर्ति अवरुद्ध

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण आएको पहिरोले ट्रान्स्फर्मरलाई क्षति गरेपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतलीबजारमा रहेको ३३ केभी प्रसारण लाइनको ट्रान्स्फर्मरमा पहिरोले क्षति... Read more »

अबिरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध हुँदा दशैँका यात्रुहरुलाई सास्ती

  काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । पानी नरोकिएपछि सडकहरु झनै बिग्रिएका छन् । कतिपय ठाउँमा अवरुद्ध सडक सुचारु गर्न खोजिएपनि पुनः अवरुद्ध... Read more »

अमेरिकाद्वारा सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी) खुला

  काठमाडौं, असोज २१ गते । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डिभी) खुला गरेको छ । यहि असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएको छ । कार्तिक... Read more »

ब्रेक फेल हुँदा बस दुर्घटना : १६ को मृत्यु, ३३ घाइते

बारा, २० असोज वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २५ जना घाइते छन । बिहिबार बिहान नारायणघाटबाट हिँडेको बसले... Read more »