पहिरोले ट्रान्स्फर्मरमा क्षति पु¥याएपछि गुल्मीमा विद्युत आपूर्ति अवरुद्ध

 

 

काठमाडौं, असोज २१ गते ।

अबिरल वर्षाका कारण आएको पहिरोले ट्रान्स्फर्मरलाई क्षति गरेपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतलीबजारमा

रहेको ३३ केभी प्रसारण लाइनको ट्रान्स्फर्मरमा पहिरोले क्षति गरेको हो । पहिरोले ट्रान्सफर्मरलाई ठूलो क्षति गरेको नेपाल विद्युत

प्राधिकरण गुल्मी वितरण केन्द्रले जानकारी गराएको छ । लगातार वर्षाको कारण मर्मत सम्भार गर्न कठिन भएको छ । पानी पर्न रोकिएसँगै

र्ममत सम्हार गरिने प्राधिकरणले बताएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *