आधुनिक घट्टले दैलेखको ठाटीकाँध गाउँपालिका, खुड्खुडीमा फेरियाे दैनिकी

  सुर्खेत, १९ असोज । दैलेखको ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालाे कुरेपछि... Read more »

राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई टीका 

  काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि... Read more »

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा 

  सिरहा, १९ असोज । सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य  सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको  छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता... Read more »

राष्ट्रपति भण्डारीले विजया दशमीको टीका सर्बसाधारणलाई लगाइदिने

  काठमाडौं, असोज १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको टीका सर्बसाधारणलाई लगाउने हुनु भएको छ । राष्ट्रप्रमुखको हैसियतले प्रत्येक वर्ष उहाँले सर्बसाधारणलाई विजया दशमीको टीका लगाउँदै आउनु भएको छ... Read more »

पूर्व राजा ज्ञानेन्द्र शाहले दशैँको टीका सर्बसाधारणलाई नलगाउने ।

  काठमाडौं, असोज १९ गते । पूर्व राजा ज्ञानेन्द्र शाहले सर्बसाधारणलाई विजया दशमीको टीका नलगाउने बताइएको छ ।डेंगो संक्रमण बढेका कारण टीका नलगाउने बताइएको छ । गणतन्त्र घोषणा भएपछि पनि पूर्व राजा... Read more »

पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज विजया दशमी टीकाको उत्तम साइत ११ः५१ बजे

    काठमाडौं, असोज १९ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज विजया दशमीको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ । वडा दशैँको आज मुख्य दिन हो ।... Read more »

निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोक्यो

  काठमाडौं, १८ असोज निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ... Read more »

दशैंको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना !

  काठमाडौं, असोज १८ गते । नेपालीहरुको प्रमुख चाडपर्वहरु मध्यको एक वडा दशैँको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ... Read more »

रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाए

  रौतहट १८ असोज रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको बलि र बलि दिएको बापत धामीझाँक्रीहरुले कारणी अर्थात बलि चढाउन आउने... Read more »

सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने

  काठमाडौं, १८ असोज सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँट... Read more »