मन्त्री नै हेलमेटविना बाइकमा सरर…

निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार देखेर... Read more »

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ

  काठमाडौं, १६ कार्तिक रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ... Read more »

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित 

  एजेन्सी न्युयोर्क, १६ कात्तिक गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन... Read more »

सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ

    काठमाडौं, १६ कात्तिक सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू... Read more »

बुर्का नलगाएको भन्दै अफगान विश्वविद्यालयबाहिर छात्रामाथि कुटपिट

  एजेन्सी काबुल, १६ कात्तिक अफगानिस्तानबाट एउटा डरलाग्दो भिडियो बाहिर आएको छ जसमा एक तालिबान अधिकारीले बुर्का नलगाएको कारण विश्वविद्यालयमा प्रवेश नपाएपछि शिक्षाको अधिकार माग गर्दै विरोध गरिरहेका महिला विद्यार्थीहरूलाई कुटपिट गरेको... Read more »

चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ

बेइजिङ, १६ कात्तिक चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ । सरकारको लकडाउन नीतिप्रति स्थानीयले कडा विरोध गरिरहेका छन् । चीनका जनताले लकडाउनको विरोध गर्न फरक शैली अपनाएका... Read more »

केपी ओलीको कारण एमाले त्यागेँ : घनश्याम भुसाल

  बुटवल, १६ कात्तिक घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेकाे बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका... Read more »

भैरहवामा आचारसंहिताको उल्लंघन: प्रचारप्रसारमा बालिकाको प्रयोग

  भैरहवा, १६ कात्तिक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघनगर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् ।  निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पाेल र भित्तामा पाेस्टर, सडकमा डिजे र व्यानरसहितकाे गाडी... Read more »

राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट 

  काठमाडौं, १६ कात्तिक नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए । सुमन विगत... Read more »

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता 

  काठमाडाैं, १६ कात्तिक प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएकाे उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई... Read more »