नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

  काठमाडौं, २३ कात्तिक चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । २०७९ साल साउन, भदौ र असोज... Read more »

मस्कले बेचे टेस्लाको करिब ४ बिलियन डलर बराबरको सेयर

  एजेन्सी न्ययुयोर्क, २३ कात्तिक टेस्लाका मालिक एलोन मस्कले अमेरिकी वित्तीय निगरानी कार्यक्रममा फाइलिङ गर्दै ४३.९५ बिलियन मूल्यको इलेक्ट्रिक कार निर्माता कम्पनीको थप १९.५ मिलियन सेयर बेचेका छन् । विश्वका सबैभन्दा धनी... Read more »

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    काठमाडौं, २३ कार्तिक पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो... Read more »

उपराष्ट्रपतिद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

    काठमाडौं, २३ कार्तिक उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जली... Read more »

निर्वाचनको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित

    काठमाडौं, २३ कार्तिक यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले हाल संचालित विरोधका कार्यक्रम स्थगित गरेको बताएको छ । बुधबार विज्ञप्ती सार्वजनिक गर्दै... Read more »

खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफल

खोटाङ, १९ कात्तिक भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ । इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा... Read more »

सन् १९४३ मा विश्वयुद्धको समयमा भ्याटिकन सिटीमा इटालीको लडाकु विमानबाट बम खसालिएको थियो

  आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक... Read more »

आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) नयाँ रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्नेछ ।

आजको पात्रो:  १९ कार्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाके ५ तारिक २०२२ । कार्तिकशुक्लपक्ष द्धादशी तिथि, बालब करण, उत्तरभाद्रपदा नक्षत्र, हर्षण योग,चन्द्रमा मीन राशिमा रहेको  छ । आज विहान सूर्योदय ६ः१७... Read more »

वरिष्ठ कलाकार नीर शाह भन्छन्– प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्

  काठमाडौं, १९ कात्तिक वरिष्ठ कलाकार नीर शाहले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातालाइई मतदान गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । विशालनगरमा शनिवार बिहान आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको... Read more »

घरदैलोमा पुगेकी रेखालाई सुन्दरहरैंचाका महिलाको साथ

  विराटचोक (मोरङ), १९ कात्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् । शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने... Read more »