माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो

  काठमाडौं, २४ कार्तिक माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल ल्याइएको छ । एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा... Read more »

भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  काठमाडौं, २३ कात्तिक डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी... Read more »

साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानको सामना गर्दैछ

  काठमाडौं, २३ कात्तिक साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे... Read more »

शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

  काठमाडौं, २३ कात्तिक । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा... Read more »

राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

  काठमाडौं, २४ राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त... Read more »

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

  काठमाडौं, २४ कार्तिक निर्वाचन आयोगले आम निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ । बिहीबार आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि... Read more »

धनगढीमा चैतन्य एकेडेमीको पाँच दिने नि:शुल्क लोक सेवा तयारीका बहुआयामिक तयारी शिविर

    धनगढी, २४ कार्तिक चैतन्य एकेडेमीले धनगढीमा पाँच  दिने नि:शुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो ।... Read more »

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

  डोटी, २२ कार्तिक डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय... Read more »

कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ ?

    काठमाडौं, २३ कात्तिक आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर महिनाको ९ तारिक २०२२ । मार्गकृष्णपक्ष प्रतिपदा, कौलब करण, कृत्तिका नक्षत्र, वरियान योग, चन्द्रमा मेष राशिमा रहेको छ... Read more »

विश्व इतिहासमा आज के भयाे ?

  आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको... Read more »