भैरहवा, १९ कात्तिक रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२... Read more »
लन्डन, २५ कात्तिक बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ । लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित... Read more »
काठमाडौं, २५ कात्तिक काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका... Read more »
काठमाडौं, २५ कात्तिक काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा... Read more »
काठमाडौं, २५ कार्तिक साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत... Read more »
काठमाडौँ, २५ कात्तिक । चीनमा उत्पादित विद्युतीय सवारी ह्वाजी मिनी इभी अब नेपालमा पनि पाँच रंगमा उपलब्ध हुने भएको छ । बढ्दो पेट्रोलियम पर्दाथको मूल्यका बिचमा नेपालमा पनि विद्युतीय सवारीसाधनको आकर्षण... Read more »
काठमाडौं, २४ कात्तिक युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझ्न आग्रह गरेको छ । युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।... Read more »
काठमाडौं, २४ कात्तिक निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले भेट गरेकी छन् । आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेटवार्ता भएको निर्वाचन आयोगले जनाएको छ... Read more »
काठमाडौं, २४ कार्तिक चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं. १ मा... Read more »
काठमाडौं, २४ कार्तिक निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत... Read more »