विश्व इतिहासमा आज कहाँ के भयो ?

    आज १९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायको... Read more »

सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?

  काठमाडौं, ३ मंसिर आजको पात्रो : ३ मंसिर २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाको १९ तारिक २०२२ । मार्गकृष्णपक्ष दशमी, विष्टि करण, उत्तरफाल्गुनी नक्षत्र, विष्कुभ्म योग, चन्द्रमा कन्या राशिमा रहेको छ ।... Read more »

लोकपथसँगको सहकार्यमा निर्वाचनसम्बन्धि सम्पूर्ण अपडेट नेपाली पात्रोमा

  काठमाडौं, २ मंसिर आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिएको ‘आम निर्वाचन २०७९’ का लागि नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग... Read more »

वायु सेवा कम्पनीलाई प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

  काठमाडौं, २ मंसिर नेपाल नागरिकय उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले... Read more »

विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा नहर क्षेत्रमा सम्झौता

  आज १८ नोभेम्बर । आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही एतिहासिक विश्व घटनाः  सन् १९७८ मा सामूहिक आत्महत्या... Read more »

अब काठमाडौंमा बहालमा बस्दा सम्झौता अनिवार्य

  काठमाडौं, २ मंसिर काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार... Read more »

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन्

  काठमाडौं, २ मंसिर । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका... Read more »

सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज

  जुम्ला, २  मंसिर । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।  बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल... Read more »

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात

  काठमाडौं, २ मंसिर । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६... Read more »

राहदानी बनाउने विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

  काठमाडौं, २ मंसिर । राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक... Read more »