त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन्

 

काठमाडौं, २ मंसिर ।

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै

मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले

ब्याटिङ थालेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *