काठमाडौं, ५ मंसिर आजको पात्रो : ५ मंसिर २०७९, सोमबार । तद्नुसार नोभेम्बर महिनाको २१ तारिक २०२२ । मार्गकृष्णपक्ष द्धादशी तिथि, तैतिल करण, चित्रा नक्षत्र आयुष्मान योग, चन्द्रमा कन्या राशिमा रहेको छ... Read more »
काठमाडौं, ५ मंसिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका... Read more »
काठमाडौं, ५ मंसिर आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ... Read more »
काठमाडौं, ५ मंसिर घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ । एक सय ९२... Read more »
काठमाडौं, ५ मंसिर गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको... Read more »
भैरहवा, ४ मंसिर । रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन । भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।... Read more »
आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना अन्तर्राष्ष्ट्र्यि वालदिवस सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो ।... Read more »
काठमाडौं, ४ मंसिर आजको पात्रो : ४ मंसिर २०७९, आइतबार । तद्नुसार नोभेम्बर महिनाको २० तारिक २०२२ । मार्गकृष्णपक्ष एकादशी, आजको एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । एकादशीको व्रत लिने व्यक्तिले आजको दिन... Read more »
काठमाडौं, ४ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले... Read more »
काठमाडौं, ३ मंसिर आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल... Read more »