मकवानपुरमा कमल थापा दोस्रो, कांग्रेसकी डिनाको डबलभन्दा बढी मतको अग्रता

 

काठमाडौं, ५ मंसिर

मकवानपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले डबलभन्दा बढी मतले अग्रता लिएकी छिन् । उनले प्रतिस्पर्धी एमालेको सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका कमल थापालाई चार सय ३८ मतले पछि पारेकी छिन् ।

मकवानपुर प्रतिनिधिसभा १ मा हालसम्म १३ सय ३५ मतगणना भएको छ । जसमा डिनाले सात सय ८९ र थापाले तीन सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका दिपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *