झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

  काठमाडौं, ६ मंसिर झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र... Read more »

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता

  भैरहवा, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम... Read more »

मोरङ २ मा एमालेको अग्रता, सुजाता पछि परिन्

  काठमाडौं, ६ मंसिर मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार... Read more »

काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

  काठमाडौं, ६ मंसिर काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१... Read more »

ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि

  काठमाडौं, ६ मंसिर प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् । उनलाई एमालेका यज्ञराज सुनुवार ५२... Read more »

चितवन २ मा रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन्

  काठमाडौं, ६ मंसिर चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका... Read more »

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

  काठमाडौं, ६ मंसिर इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार... Read more »

काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार चालिसे दुई हजार मतले अघि

  काठमाडौं, ६ मंसिर काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्धन्द्धीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १०... Read more »

बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले

  बारा, ६ मंसिर बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।  १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।... Read more »

इमरान खानमाथि हत्याको अर्को प्रयास हुन सक्छः न्यायाधीश

  एजेन्सी इस्लामाबाद, ६ मंसिर पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् । राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको... Read more »