सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उहाँले काठमाडौँ... Read more »

कोरोना भाइरस सङ्क्रमण विरुद्धको बुस्टर डोज फागुनमा आउने

  सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर... Read more »

भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहँुच सुनिश्चित गर्न आग्रह

  राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहँुच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूत विरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी... Read more »

मेचीदेखि महाकालीसम्मको उल्टो पदयात्रामा ‘रुपना थारू’

  दमक, २३ माघ (रासस) : मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुग्नुभएको छ । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत... Read more »

सङ्कटासन्न समुदायको उत्थानमा सामूहिक प्रयासको खाँचो

  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले सङ्कटासन्न समुदायको उत्थानका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । आइएफआरसीद्वारा प्रकाशित ‘विश्व विपद् प्रतिवेदन २०२२’ को आज यहाँ सार्वजनिक गर्दै... Read more »

कर्णाली राजमार्ग : बर्सेनि जोखिमपूर्ण यात्रा गर्दै नागरिक

  कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयवासीले बताएका छन् । राजमार्गको स्तरोन्नति... Read more »

पूर्वाधार नहुँदा पूर्वी नवलपरासीको  त्रिवेणी भन्सार सञ्चालनमा आएन

  कावासोती, २३ माघ (रासस) : गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको भए पनि पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको छैन ।... Read more »

प्रतिपक्ष दलको भूमिका निर्वाह भएन : बिजुक्छेँ

  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभएको छ । आज रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले... Read more »

अन्तरराष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

  टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।... Read more »

विश्वव्यापी मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धिदर उच्च

  विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य... Read more »