म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगङ्गा गाउँपालिकाले झिँ देखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ ।... Read more »
बागलुङको काठेखोला गाउँपालिका-५ मा रहेको राले गाउँ । मध्यपहाडी लोकमार्ग छेउँमै रहेको यो गाउँका घरहरु आकर्षक रहेका छन् । तस्बिर: डम्मर बुढा मगर/रासस Read more »
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिर : रामबहादुर थापा/रासस Read more »
विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्यालीमा सहभागीहरु । तस्बिर : विमलबहादुर बिष्ट/रासस Read more »
चितवनको माडी नगरपालिका-६ लक्ष्मी निवासस्थित पुष्प-मदन स्मृति बाटिका । कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा यो बाटिका बाटिका निर्माण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित डोल्पासँग सिमाना जोडिएको सिस्ने ठुलोगाउँ। एक सय ३० घरधुरी भएको यस गाँउमा अधिकांश बुढा क्षेत्रीको बसोबास रहेको छ । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »
पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली । कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ । तस्बिरः सुमनजङ्ग थापा/रासस Read more »
हेलम्बु गाउँपालिकाको चनौटेमा सोमबार बाढी तथा पहिरोमा खोज तथा उद्धारसम्बन्धी कृतिम घटना अभ्यास गरिँदै । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, सुरक्षाकर्मी, रेडक्रसलगायतको सहकार्यमा अभ्यास आयोजना गरिएको हो । तस्बिरः देवराज सुवेदी/रासस Read more »
बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर: तारानाथ आचार्य/रासस Read more »
पोखराको फेवा फाँटमा किसानले रोपाइँ गरेको र रोपाइँ गर्न तयार गरेको जमिन । तस्बिरः ऋषिराम बराल र रासस Read more »