म्याग्दीको नारच्याङमा अवस्थित फुतफुते झरनामा आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री/रासस Read more »

बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै

सुर्खेत वीरेन्द्रनगर–१० स्थित रहरपुरमा ४० वर्षदेखि कृषि पेसा गर्दै आएका बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

बागलुङ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक

बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक । गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन् । तस्बिर : खेमराज गौतम/रासस Read more »

विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका

युवा लक्षित कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका–२२ का विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धनौजी कृषक समूहका १५ जना किसानलाई बाख्रा वितरण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

चिनियाँ प्रधानमन्त्रीको चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश

  चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य... Read more »

दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते

  दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी... Read more »

बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष “थो रामप” उपाधि

  बैसठ्ठी जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि “थो राम पा” प्राप्त गरेका छन्। ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा... Read more »

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते

  उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।... Read more »

प्रधानमन्त्री मोदी तीन देशको भ्रमण पूरा गरी स्वदेश फर्कदैँ

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कदै हुुनुहुन्छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार... Read more »

सोमिलिया, इथियोपिया र केन्याका बालबालिका कुपोषणको शिकार

  अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय... Read more »