झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको पैदलमार्ग

 

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगङ्गा गाउँपालिकाले झिँ देखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ । तस्बिर :सन्तोष गौतम/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *