
काठमाडौं, २३ असोज एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो... Read more »

काठमाडौं, २३ असोज रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग... Read more »

आजको पात्रो : असोज २३ गते २०७९, आइतबार । अक्टोबर महिनाको ९ तारिक २०२२ । आश्विन शुक्ल पूर्णिमा आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आजको दिन विशेष पूर्णिमा हो । यदी... Read more »

दिलमाया शाही जुम्ला, २२ असोज । अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय... Read more »

काठमाडौं, असोज २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि उनको स्थास्थ्यमा समस्या आएको थियो । स्वकीय सचिव भेषराज अधिकारीले... Read more »

काठमाडौं, २२ असोज भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ,... Read more »

आजको पात्रो : २२ असोज शनिवार, २०७९ । तद्नुसार अक्टुबर महिनाको ८ तारिक २०२२ । आश्विन शुक्ल चतुर्दशी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, बृद्धि योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज... Read more »

काठमाडौं, असोज २१ गते । मुहानमा पहिरो गएका कारण सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति ठप्प भएको छ । खरिखोला, झुप्प्राखोला र बोरीखोलाको मुहानमा पहिरो गएका कारण खानेपानी आपूर्ति बन्द भएको हो... Read more »

लमजुङ २१ असोज दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर... Read more »

काठमाडौं, २१ असोज एएफसी यु१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने... Read more »