नख्खु कारागारमा आठ सय १६ जना कैदीबन्दीको आँखा जाँच

ललितपुर, १८ माघ : नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं... Read more »

कञ्चनपुरमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिम

दोधारा चाँदनी (कञ्चनपुर), १४ माघ : पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक... Read more »

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर खेलकुद महोत्सव गर्दै

पथरी (मोरङ), ५ माघ : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’... Read more »

ताप्लेजुङको पाथीभरामा एक महिनाको भेटी रु ३५ लाख सङ्कलन

फुङ्लिङ, ३ माघ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम... Read more »

बाजुरा जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २५ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक... Read more »

कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ... Read more »

अन्तर्राष्ट्रिय महोत्सवपछि नेपालमा चलचित्र प्रदर्शनको तयारी

काठमाडौँ, १९ पुस : विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश गराइएका चलचित्र नेपालमा प्रदर्शनको तयारी गरिएको छ । फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गते तथा नवीन... Read more »

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

भक्तपुर, १६ पुस : नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । सङ्घले आज भक्तपुरमा आयोजना गरेको... Read more »

इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा निकालिएको झाँकी

  इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »

अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दुमा सेञ्चुरी ल्होसार मेला

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »