
झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गर्नुभएको १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र । तस्बिर... Read more »

नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ । देशको राजधानी अबुजामा आयोजित... Read more »

झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म... Read more »

रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो ।... Read more »

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »

नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस Read more »

ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्रप्त हुने धार्मिक किंवदन्ती छ । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् ।... Read more »

बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ । तस्बिरः तारानाथ आचार्य/रासस Read more »

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ नागिटारको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »