नाइजेरियामा हैजाबाट सोह्र सयभन्दा बढी बिरामी, अठचालीस जनाकोे मृत्यु

नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ । देशको राजधानी अबुजामा आयोजित... Read more »

झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन्

झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म... Read more »

रुकुम(पूर्व) पुथा चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै

  रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो ।... Read more »

माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी

नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस Read more »

सन्तानेश्वर महादेव मन्दिर : निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्ती

  ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्रप्त हुने धार्मिक किंवदन्ती छ । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला

  तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् ।... Read more »

बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला

  बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ । तस्बिरः तारानाथ आचार्य/रासस Read more »

सङ्खुवासभाको सिलिचोङको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ नागिटारको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

चितवनको माडी नगरपालिका लक्ष्मी निवासस्थित पुष्प-मदन स्मृति बाटिका

  चितवनको माडी नगरपालिका-६ लक्ष्मी निवासस्थित पुष्प-मदन स्मृति बाटिका । कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा यो बाटिका बाटिका निर्माण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »