रुकुम पूर्व सिस्ने स्थित डोल्पासँग सिमाना जोडिएको सिस्ने ठुलोगाउँ

रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित डोल्पासँग सिमाना जोडिएको सिस्ने ठुलोगाउँ। एक सय ३० घरधुरी भएको यस गाँउमा अधिकांश बुढा क्षेत्रीको बसोबास रहेको छ । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »

पर्वतको मुडिकुवामा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली

  पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली । कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ । तस्बिरः सुमनजङ्ग थापा/रासस Read more »

रुकुम पश्चिमको मुसीकोटमा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १०... Read more »

तातो हावा तथा ‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो... Read more »

गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क

  गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क । तस्बिर: रञ्जिता अधिकारी / रासस Read more »

रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रेस्लिङ प्रतियोगिता आज हुने

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो... Read more »

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।... Read more »

बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु

  बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु । तस्बिरः हेमन्त केसी / रासस Read more »

चितवनको इच्छाकामनामा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक

चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »