नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै । दक्षिण... Read more »
पोखरा सभागृहमा बिहीबार आयोजित पोखरा र चीनको लिन्जी शहरबीचको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »
जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भ पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा नारायणगढको नारायणी किनारमा आयोजित योग अभ्यास कार्यक्रममा सहभागीहरु । तस्बिर : सनद अधिकारी/रासस Read more »
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल मगर संघ केन्द्रीय समितिद्वारा भूमे/भूम्या पर्वको अवसरमा शुक्रबार खुल्लामञ्चमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त /रासस Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर... Read more »
झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गर्नुभएको १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र । तस्बिर... Read more »
नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ । देशको राजधानी अबुजामा आयोजित... Read more »
झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म... Read more »
रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो ।... Read more »
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »