समाचार फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी Pradhanata News — २०८० जेष्ठ ३२ गते add comment केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर : केदार मगर / रासस