तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला

 

तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् । तस्बीर : सानेबहादुर नेपाली/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *