एजेन्सी इस्लामाबाद, ७ मंसिर पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू क्रिकेट खेलाडी हुँदा भारतबाट पाएको स्वर्ण पदक ‘बेचेको’ रक्षामन्त्री ख्वाजा आसिफले अरोप लगाएका छन् । पूर्वक्रिकेटरसमेत रहेका ७० वर्षीय खानले प्रधानमन्त्री हुँदा... Read more »
एजेन्सी मस्को, ७ मंसिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन् । राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वेदोमोस्ती अखबारले जनाएअनुसार मातृ दिवसका... Read more »
एजेन्सी प्योङयाङ, ७ मंसिर प्योङयाङले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विषयमा संयुक्त राष्ट्रसंघले बैठक बोलाएपछि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सुरक्षा परिषद्को कडा आलोचना गरेकी छिन् । सुरक्षा... Read more »
एजेन्सी इस्लामाबाद, ६ मंसिर पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् । राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको... Read more »
काठमाडौं, ६ मंसिर कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ... Read more »
एजेन्सी बाली, ६ मंसिर इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौँ घाइते भएका छन् । ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी... Read more »
आज २२ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः जर्मनीको चान्सलरमा पहिलो महिला सन् २००५ मा एन्जिला... Read more »
काठमाडौं, ६ मंसिर कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ । दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच... Read more »
आज २१ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटनाः पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला सन् १९७९ मा एउटा अज्ञात मुस्लिम... Read more »
काठमाडौं, ५ मंसिर घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ । एक सय ९२... Read more »