यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

  काठमाडौं, २३ साउन लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको... Read more »

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

  काठमाडौं, २३ साउन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र... Read more »

लमजुङमा एक वर्षमा ६८८ उद्योग थपिए

  लमजुङ २२ साउन लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् ।... Read more »

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

  न्युज कारखाना खोटाङ, २२ साउन खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई दिने... Read more »

काँचो स्याउको निर्यात रोक्न पालिका स्तरमा समन्वय गर्दै कृषि कार्यालय

  जुम्ला, २० साउन जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात... Read more »

आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा

  भैरहवा, १९ साउन रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि-पछि... Read more »

नेपाल टेलिकमले नयाँ र आकर्षक अफर ल्यायो ।

  काठमाडौं, साउन १८ गते । नेपाल टेलिकमले हाल उपलब्ध गराएको आकर्षक र नयाँ अफरहरुमा थप अफरहरु उपलब्ध गराएको छ । टेलिकमले साउन १ गते देखि समर अफर ल्याइसकेको छ । हाल... Read more »

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

  काठमाडौं, १७ साउन सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय... Read more »

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग

  काठमाडौं, १७ साउन नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ । पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको पररसंघ टोलीले उद्योग, वाणिज्य तथा... Read more »

अभियान लघुवित्तले आईपीओ बिक्री खुला गर्ने

काठमाडौं, १६ साउन अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले... Read more »