नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

  काठमाडौं, ३१ साउन नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न ग्लोबल आइएमई... Read more »

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ

  लमजुङ, ३१ साउन लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि... Read more »

सकियो स्काई ग्रुपको विजनेश प्रोमोशन प्रोग्राम

  काठमाडौं, ३० साउन व्यापारीहरुवीच एक अर्काको व्यापार व्यवसाय प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ स्थापित स्काई होल्डिङ विजनेश ग्रुपको आयोजनामा राजधानीमा विजनेश प्रोमोसन प्रोग्राम (व्यापार प्रबद्र्धन कार्यक्रम) सम्पन्न भएको छ । समृद्धि... Read more »

मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा

  काठमाडौं, ३० साउन मध्य भोटेकोशी जलविद्युत कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो ।... Read more »

आत्मनिर्भर हजुरआमाहरू

  महोत्तरी, २९ साउन थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् ।  हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया... Read more »

कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ

  लमजुङ, २९ साउन केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् । मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत... Read more »

अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

  काठमाडौं, २७ साउन विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ  । आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो... Read more »

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

  बैतडी, २७ साउन बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल... Read more »

सिन्धु बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला

  काठमाडौं, २६ साउन सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो... Read more »

एनआरएन बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने

  लन्डन, २४ साउन गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन् । मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा... Read more »