
धनकुटा नगरपालिका–२ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले... Read more »

गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा... Read more »

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको... Read more »

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै । उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कङ्क्रिट बल्क राखिएको हो । तस्बिरः सन्तोष... Read more »

बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना पुग्ने सडक अन्तर्गत बागलुङ नगरपालिका–८ सिगानाको मनमोहन चोकको घुम्ती सडक ढलान गरिँदै । तस्बिर : खेमराज गौतम/रासस Read more »

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानी घट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस Read more »

पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ । तस्बिरः गोपाल काफ्ले/रासस Read more »

भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रकी प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा हँसिया जप्दै आरन व्यवसायी । युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »